About Me

Described Briefly My Professional Background
Skills and Accomplishments

shape
shape
shape

I am Madan Bahadur Kunwar. I am from Mangalsen Municipality – 03, Accham – Sudurpashim – Nepal. I am a Teacher, Social Worker, Rakey Master, EFT Therapist, Motivational Speaker, Vastu Consultant, Signature Analysist ,Name Designer, NLP Hypnosis, Life Coaching Practicener, Natural Health Advisor, DXN Product Distributer.

  1. मदन बहादुर कुँवर
  2. जन्म २०२०/१२/२४
    ( २०१९/11/२४ )
  3. बुवा धर्म सिंह कुँवर
  4. आमा चना देवि कुँवर
  5. श्रीमती जगत देवि कुँवर
  6. छाेरी – छाया थपा , दिपा ढकाल , निर्मला कुँवर ,चित्रा विष्ट ,टंकेश्वरि कुँवर
  7. छाेरा ललित एम कुँवर
  8. बुहारी चाँदनी एल कुँवर
  9. मंगलसेन नगरपालिका वडा नं-३अछाम ,जिल्ला सुदुरपश्चिम प्रदेश नेपाल ।   

 शैक्षिक याेग्यता

  1. M.Ed ( EPM ) TU काठमाडौं शिक्षा क्याम्पस काठमाडौं ।

Job  २०४३-४४ र२०४८ देखि मा.वि शिक्षकमा प्रवेश

  1. श्री षाेडशा देवि मा.वि. मा २०४८/७/१५मा सथायी
  2. २०५०बैशाखमा श्रि जाल्पा देवि मा.वि. ढाँकु मा सरुवा २०५३/१चैत देखि २०७९सम्म कार्यरत
  3. २०७९देखि २०७८असार सम्म षाेडशा मा.वि.शिक्षक
  4. २०७८असार ३१देखि २०८०/१२/२४सम्म प्र.अ पदमा रहि अनिवार्य अवकाश ।
  5.  २०५५देखि आंसिक प्राध्यापक अछाम बहुमुखी क्याम्पसमा निरन्तर चलिरहेको छ।

सामाजिक तथा धार्मिक,शैक्षिक संस्थामा संगलग्नता

  1. संस्थापक अध्यक्ष जिमराडि क्षेत्र १ )धार्मिक एंम पर्यटन विकास समिति अछाम हाल निरन्तर ।
  2. संस्थापक अध्यक्ष मनाेक्रन्ती अछाम
  3. संचालक समिति सदस्य अछाम बहुमुखी क्याम्प ३ कार्यकाल
     -संस्थापक सदस्य एबं सल्लाहकार संयाेजक नेत्रज्योति संघ अछाम हाल सम्म

पेशागत तथा विद्यार्थी राजनैतिक संगलग्नता

  1. संस्थापक अध्यक्ष नेपाल विद्यार्थी संघ बम्बई महाराष्ट,भारत
  2. ने.वि.संघ सदस्य २०३३साल
  3. पुर्व केन्द्रिय सदस्य नेपाल शिक्षक संघ केन्द्रीय समिति
    सस्थापक सभापति मानवअधिकार तथा शान्ति समाज अछाम कार्यकाल केन्द्रीय सदस्य ।
  4. कार्यकाल केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रमुख मानवअधिकार अधिकार तथा शान्ति समाज केन्द्रीय समिति ।
    हाल विभागिय प्रमुख सदस्य वृद्धि
  5. मानवअधिकार तथा शान्ति समाज केन्द्रीय समिति
    निवर्तमान प्रधानाध्यापक श्री षाेडशा मा.वि.मंगलसेन अछाम

– रेकि मास्टर /दिक्षक/Distance Healing EFT Therapist दिक्षक